श्री बडिमालिका प्रवास सेवा समाज भारतको दिल्ली शाखाको पहिलो कार्यसमिति चयन

नरेन्द्र साउँद/दिल्ली रानीबाग

सेवा नै मानवताको सबैभन्दा ठुलो धर्म हो भन्ने मुल उद्देश्यका साथ स्थापना भएको श्री बडिमालिका प्रवास सेवा समाज भारतको दिल्ली शाखाको पहिलो साधारण भेलाले २२ सदस्यीय कार्यसमिति चयन गरेको छ।

जसमा समाजको संयोजक तथा सल्लाहकारमा नरेन्द्र साउद,अध्यक्षमा जीवन साउद,उपाध्यक्षमा कृष्ण बडुवाल र लक्ष्मी बुढा साउद,महासचिवमा रंग बहादुर बडुवाल,सचिवमा सबिन साउद,सहसचिवमा मिना देबि साउद र कोषाध्यक्षमा राजेन्द्र साउद चयन गरिएको छ।

त्यसैगरी सदस्यहरुमा क्रमशः बिक्रम साउद,महनसिंह साउद,बिरेन्द्र साउद,जनक साउद,पदम साउद,टेक ब.साउद,सुरेन्द्र साउद,शेर ब.साउद,रमेश साउद,मदन साउद,खम्म साउद,हर्क खत्री,पदम साउद र नर ब. बडुवाल चयन भएका छ्न ।

उक्त साधारण सभाले हाम्रो समाजमा रहेका गरिब,अति बिपन्न,असाह्यलाई सहयोगार्थ हामी आगामी महिना देखि मासिक २५० प्रतिब्यक्ती भारतिय रुपैया जम्मा गरि कोष निरन्तर अगाडि बढाउने निर्णय गरेको छ ।

श्री बडिमालिका प्रवास सेवा समाज भारत द्वारा प्रकाशित

श्री बडिमालिका प्रवास सेवा समाज भारत द्वारा सयुक्त रुपमा संचालित प्रबास सेवा न्यूज सेवा नै मानवताको सबै भन्दा ठुलो धर्म हो

टिप्पणी करे

Design a site like this with WordPress.com
प्रारंभ करें