१ कार्तिक २०७८, सोमबार नरेन्द्र साउद, दिल्ली / दशै मान्नका लागि भारतको मुम्वईबाट घर आउँदै गरेका गुल्मीका एक ब्यक्ति वेलहिया नाकाबाट गत एक साता देखी देखि बेपत्ता भएका छन् । गुल्मीको रेसुंगा नगरपालिका –१४ पराल्मी तामटोल घर भएका ६८ वर्षीय गोमानसिङ घर्ती मगर असोज २३ गते शनिवार देखि बेपत्ता भएका हुन् । पराल्मी स्थित बेपत्तापढ़ना जारी रखें “दशै मान्नका लागि भारतको मुम्बईबाट घर आउदै गरेका ब्यक्ती बेलहिया नाका बाट बेपत्ता –”