श्री बडिमालिका प्रवास सेवा समाज भारतको दिल्ली शाखाको पहिलो कार्यसमिति चयन

नरेन्द्र साउँद/दिल्ली रानीबाग सेवा नै मानवताको सबैभन्दा ठुलो धर्म हो भन्ने मुल उद्देश्यका साथ स्थापना भएको श्री बडिमालिका प्रवास सेवा समाज भारतको दिल्ली शाखाको पहिलो साधारण भेलाले २२ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसमा समाजको संयोजक तथा सल्लाहकारमा नरेन्द्र साउद,अध्यक्षमा जीवन साउद,उपाध्यक्षमा कृष्ण बडुवाल र लक्ष्मी बुढा साउद,महासचिवमा रंग बहादुर बडुवाल,सचिवमा सबिन साउद,सहसचिवमा मिना देबिपढ़ना जारी रखें “श्री बडिमालिका प्रवास सेवा समाज भारतको दिल्ली शाखाको पहिलो कार्यसमिति चयन”

बाजुराकि एक किशोरी भारतको दिल्लीमा बेपत्ता

मङ्लबार, कार्तिक २, परोपकारी न्यूज/ बाजुराको बुढीगंगा नगरपालिका ३ बसालीकी १५ वर्षिया किसोरी पुजा कुमारी पाध्याय भारतको राजधानी नयाँ दिल्लीबाट बेपत्ता भएकि छन् । किसोरी पाध्याय दिल्लीको रतन पारखबाट असोज २४ गतेबाट बेपत्ता भएको बाजुराको बडीमालिका ९ घर भई हाल भारतमा बस्दै आएका गोरख विष्टले बताएका छन् । विष्टका अनुसार बेपत्ता भएकि किसोरीको बुवा धुर्वराजकोपढ़ना जारी रखें “बाजुराकि एक किशोरी भारतको दिल्लीमा बेपत्ता”

Design a site like this with WordPress.com
प्रारंभ करें